Coronavirus COVID-19

हेटौंडाको पुष्पलाल पार्क दुई शाताको लागि बन्द

[Ads]

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट सजक रहने भन्दै हेटौँडा उपमहानगरपालिका वडा नं.५ सानोपोखरामा रहेको पुष्पलाल स्मृति पिस पार्क केहि समयको लागि बन्द गरिएको छ । आईतबार एक सुचना प्रकाशित गरी पिस पार्क बन्द गरिएको हो । पिस पार्क चैत्र ९ (आइतबार) देखी चैत्र २५ गतेसम्म बन्द रहने सुचनामा उल्लेख गरिएको छ । पिस पार्कमा दैनिक सयौँ जनाले अवलोकन गर्ने गरेको थियो ।

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...