Coronavirus COVID-19

कोरोना भाइरसको महामारी अन्त्य भएको चीनको घोषणा

[Ads]

काठमाडौं । चीनले नोवल कोरोना भाइरसको महामारी अन्त्यको घोषणा गरेको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले महामारी अन्त्यको घोषणा गरेका सिन्ह्वाले जनाएको छ ।

चीनमा वुहानबाहिर नयाँ बिरामी नदेखिएपछि चीनले महामारी अन्त्यको घोषणा गरेको हो । चीनले वुहानका सबै अस्थायी अस्पताल पनि बन्द गरिसकेको छ ।

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...