Coronavirus COVID-19

कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन हात धुन सिकाउने भियतनामी भाइरल भिडियो

[Ads]

कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन राम्ररी हात धुनुपर्ने सन्देश दिन भियतनाम सरकारले एउटा म्यूजिक भिडियो बनाएको छ।

चेतना अभिवृद्धि गर्ने उद्देश्यले सर्वसाधारणलाई त्यस्तै भिडियो बनाउन चुनौती पनि दिएको छ।

यसमा प्रयोग गरिएको सङ्गीत एउटा लोकप्रिय पपगीतबाट लिइएको हो। यो भिडिओ अहिले विश्वभरि चर्चित बनेको छ।

हेर्नुहोस् भाइरल भिडियो

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...