Coronavirus COVID-19

क्लासिक टेकले ल्यायो सस्तोमा इन्टरनेट साथै टिभी सेवा

[Ads]

क्लासिक टेक प्रालिले प्रभु टिभीसँग सहकार्य गरि उच्च गुणस्तरको इन्टरनेट साथै टिभी सेवा, क्लासिक प्रभु टिभी बजारमा ल्याएको छ । टिभी सेवाको माग बडेपछी क्लासिक टेक प्रालिले यो सहकार्य गरि ग्राहकहरुलाई ठुलो राहत पुराएको छ । टिभी सेवा काठमाडौँ उपत्यका लगायत सबै सहरहरुमा उपलब्ध गराइएको छ ।

क्लासिक टेकको विशेष स्कीम ‘आयो है आयो’ क्लासिक टेक प्रभु टिभी आयो ।

यस कम्पनीले ३० एमबीपीएस गतिको “आयो है आयो“ प्लान मात्र ९०० रुपैयाँप्रति महिनाको दरमा वार्षिक ग्राहकहरुलाई उपलब्ध गराउने भएको छ भने टिभीको सुविधा निशुल्क प्रदान गर्ने भएको छ । नेपालमा यति कम मूल्यमा इन्टरनेट र टिभीको सुविधा उपलब्ध गराईएको यो पहिलो पटक हो ।

यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध रहेको छ ।

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...