Coronavirus COVID-19

डि.बि.बर्तौलाका मुक्त्तक

[Ads]

यहा अचानोको पिर खुकुरीले जान्दैन।
अरे धनीलाई किन अभावले हान्दैन।।
पिडाहरुले हृदयलाई यसरी हिर्काएपछि
नरोऊँ भन्दाभन्दै आखाले मान्दै मान्दैन

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...